हुलाक अपडेट

एकीकृत समाजवादीले गर्‍यो सभा, सम्मेलनका कार्यक्रम स्थगित

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले सभा, सम्मेलन जस्ता धेरै व्यक्ति उपस्थित हुने कार्यक्रम हाललाई स्थगित गरिएको बताएकाे छ । अध्यक्ष माधव कुमार नेपालले प्रेषित गरेको अपीलमा धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरू हाललाई

पुरा पढ्नुहोस
नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चालन सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय

पुरा पढ्नुहोस
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयमा बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय

पुरा पढ्नुहोस
नेविसंघमा अधिवेशनको माग, बेवास्ता भए दबाबमूलक कार्यक्रमकाे चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अधिवेशनकाे माग गरी दबाबमुलक गतिविधि सुरु गरेकाे छ । विद्यार्थी नेताहरु दबाबमूलक गतिविधि अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् । उनीहरूले अभियान सञ्चालन गर्न समितिसमेत बनाइसकेकाे

पुरा पढ्नुहोस
बतासको बचाउमा कमल थापा, ‘चरित्रहत्या गर्नु ठीक हाेइन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नारायणहिटी संग्रहालय प्रकरणमा विवादित बनेको बतास समूहको बचाउ गरेका छन् । समूहका प्रमुख आनन्दराज बतासको प्रशंसासहित थापाले उनको चरित्रहत्या भइरहेको गुनासोसमेत गरेका छन् । आनन्दराज बतासलाई उनले

पुरा पढ्नुहोस
गोरखा र नुवाकोटका भूकम्प पीडितका लागि भारत र यूएनडीपीले बनाइदिए ५० हजार घर

काठमाडाैं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिएर नयाँ घर पाउनेहरु खुशी भएका छन् । पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दू रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् । जग्गाहीनहरुले

पुरा पढ्नुहोस
सीसीएमसी बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्र बन्द गर्ने विषयमा छलफल

काठमाडाैं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका विषयमा छलफल तीव्र पारेको पारेको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको

पुरा पढ्नुहोस
जनताको विश्वासलाई धोका दिन्नँ : सभामुख सापकोटा

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनस्थापित सदनबाट

पुरा पढ्नुहोस
किसान आन्दाेलनमा पक्राउ परेकालाई तत्काल रिहाइ गर्न राजेन्द्र महतोकाे माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले किसान आन्दोलनमाथि सरकारले दमन गरेको भनी भर्त्सना गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गरी उनले वार्ता संवादमार्फत किसानहरुको माग पूरा गर्न सरकारसँग अनुरोध

पुरा पढ्नुहोस