हुलाक समाचार

मन्त्री आलेको निर्देशनपछि क्यासिनाेले बुझाए ८१ करोड रोयल्टी

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल

पुरा पढ्नुहोस
आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट : साेमबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडाैं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार ३ : ४५ बजे सुरु हुनेछ । ग्लोबल छनोटको

पुरा पढ्नुहोस
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । साेमबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार

पुरा पढ्नुहोस
थप २ सय ६२ जनामा कोरोना संक्रमित, थप ४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ३ हजार २ सय ४३ जनामा

पुरा पढ्नुहोस
नेप्सेमा ३९ अंककाे पहिराे, ४ अर्ब बढीकाे काराेबार

काठमाडाैं । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिको पहिरो गएको छ । साताको पहिलो कारोबार दिन बजार खुलेको केही छिनमा नै ओरालो लाग्न थालेको नेप्से अन्तिम समयसम्म ३९ दशमलव ४० अंकले घटेर २६ सय

पुरा पढ्नुहोस
सुनको मूल्य प्रतितोला रु ९६ हजार ६००

काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज

पुरा पढ्नुहोस
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १

पुरा पढ्नुहोस
थपिए ३ सय ५० संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ सय ५० जनामा कारोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३८ पिसिआर परिक्षणका क्रममा १ सय ९८ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका

पुरा पढ्नुहोस
वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय

पुरा पढ्नुहोस
फिलिपिन्सविरुद्ध नेपालकाे शानदार जित

काठमाडाैं । टी–२० विश्वकप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ । ओमानमा जारी खेलमा नेपालले फिलिपिन्सविरुद्ध १३६ रनको जित दर्ता गर्न सफल भएकाे हाे । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी

पुरा पढ्नुहोस