हुलाक समाचार

सरकारकाे सबै निकायमा कम्तीमा साताैँ तहबाट विज्ञापन माग्न इन्जिनियरहरुकाे माग

काठमाडाैं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले इन्जिनियरका लागि कम्तीमा साताैँ तहबाट विज्ञापन माग गरी सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाएकाे छ । सिडेनका अध्यक्ष उमेश थानीले शुक्रबार मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र

पुरा पढ्नुहोस
लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चिसो

पुरा पढ्नुहोस
प्रदेश एककाे राजधानीमा चिनियाँ राष्ट्रपतिकाे पुत्ला दहन

विराटनगर । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको

पुरा पढ्नुहोस
काेराेना तीव्र गतिमा बढेपछि मोदीद्वारा मुख्यमन्त्रीहरुसँग छलफल

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । उनले देशभर कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा छलफल गरेकाे अधिकारीहरूले जनाएका छन् । मणिपुरका मुख्यमन्त्री जोरामथांगाले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार

पुरा पढ्नुहोस
शिक्षामन्त्री र केएमसीका सञ्चालकबीच चर्काचर्की (भिडिओसहित)

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको विषयमा सर्वपक्षीय छलफल गर्ने भएका छन् । बिहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेर विद्यार्थीहरुको आन्दोलनका बारेमा जानकारी लिँदै

पुरा पढ्नुहोस
थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २७१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका

पुरा पढ्नुहोस
५४ अंकले बढ्याे सेयर बजार, काराेबार रकममा गिरावट

काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । ५४ अंकले बढेपछि नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो

पुरा पढ्नुहोस
लगातार तेस्राे दिन पनि बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा विहीबार पनि सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला ९२ हजार ५

पुरा पढ्नुहोस
भारतमा पछिल्लो २४ घण्टामा साढे २ लाख नयाँ संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा झण्डै साढे दुई लाख नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा २ लाख ४७ हजार ४१७ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो २४ घण्टाको

पुरा पढ्नुहोस
भारतमा एकैदिनमा करिब २ लाख नयाँ सङ्क्रमित

काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले भारतमा अहिलेसम्म

पुरा पढ्नुहोस