राजनीति

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर (पूर्णपाठसहित)

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन

पुरा पढ्नुहोस
एमसीसीका कारण गठबन्धन नटुट्ने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने बताएका हुन् । बैठकपछि प्रचण्डले

पुरा पढ्नुहोस
एकीकृत समाजवादी एमसीसीकाे विपक्षमा उभिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) एमसीसीकाे विपक्षमा उभिने भएको छ । एमसीसीकाे विषयमा पार्टीभित्र मतभेद भएपछि सोमबार एकीकृत समाजवादीले सचिवालय बैठक राखेकाे थियाे । बैठकले संसदमा पेश भएकाे एमसीसीकाे विपक्षमा उभिने निर्णय गरेकाे हाे । बैठककाे

पुरा पढ्नुहोस
ओलीकाे प्रश्न : एमसीसी आफैँ सही गर्ने, आफैँ टेबल गर्ने तर सडकमा किन तमासा ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई ढुंगा खानमात्र सडकमा पठाएको हाे ? भनी प्रश्न गरेका छन् । उनले कालु पाँडेको समाधिस्थलमा आयाेजित एक कार्यक्रममा एमसीसीकाे विराेधमा भएकाे प्रदर्शनबारे गृहमन्त्रीलाई फाेन गरी प्रश्न

पुरा पढ्नुहोस
एमसिसी सडकबाट सदनमा प्रवेश गरेकाे छ, अब वास्तविक छलफल हुन्छ : वरिष्ठ नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व

पुरा पढ्नुहोस
एमाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिइने

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिएका छन् । केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उनले पार्टीलाई गतिशील

पुरा पढ्नुहोस
प्रचण्डलक्षित बास्कोटाको ट्वीट : ‘कम्फरटेबल’को अर्थ त बल्ल बुझियो

काठमाडाैं । एमाले नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति ब्यंग्य गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले एमसीसी पास गर्छु भन्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता

पुरा पढ्नुहोस
देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । अध्यक्ष प्रचण्डले निवास खुमलटारमा सोमबार एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत

पुरा पढ्नुहोस
प्रचण्डले फेरि भने- एमसीसीकाे विपक्षमा छाैँ, प्रहरी दमनकाे विराेध गर्छाैँ

काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको स्पष्ट पारेका छन् । माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले एमसीसी संसदमा टेबल

पुरा पढ्नुहोस
प्रचण्ड-माधवप्रति विष्णु रिजालकाे कटाक्ष : ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास

काठमाडाैं । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमाथि द्वैध चरित्र देखिएको भन्दै कटाक्ष गरेका छन् । उनले ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको उल्लेख गरेका छन्

पुरा पढ्नुहोस