विश्व

सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चार जनाको मृत्यु

नयाँ दिल्ली । एक अज्ञात तीब्र गतिको ट्रकले दिल्लीमा अबेर राती स्थानीय समयानुसार १ बजेर ५१ मिनेटमा डिभाइडरमा सुतिरहेका चार जनालाई किचेको छ । यो दुर्घटनामा चारजनाको मृत्यु हुनुका साथै दुई अन्य गम्भीर रुपमा घाइते

पुरा पढ्नुहोस
‘भाेकमरीका कारण हरेक चार सेकेन्डमा एक जनाकाे मृत्यु’

काठमाडाैं । संसारमा हरेक चार सेकेन्डमा एक जना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न

पुरा पढ्नुहोस
रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमत संग्रह हुने

काठमाडौं । रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमत संग्रह हुने भएको छ । रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो । सेप्टेम्बर २३ देखि २७ सम्म

पुरा पढ्नुहोस
अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

काठमाडौं  । राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्। बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्। सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले

पुरा पढ्नुहोस
किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप, ९४ जनाको मृत्यु

काठमाडाैं । किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप भएकाे छ । झडपका क्रममा ९४ जनाको मृत्यु भएको छ । सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको बीबीसीले जनाएको छ । गत शुक्रबार स्थिति साम्य पार्न

पुरा पढ्नुहोस
ताइवानमा शक्तिशाली भूकम्प, भवनहरु भत्किए, सडक अवरुद्ध

काठमाडाैं । ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन् । ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको रोयटर्सले जनाएको छ । शनिबार साँझ

पुरा पढ्नुहोस
विश्वविद्यालयमा अश्लील भिडियो मामिला, ८ विद्यार्थीले गरे आत्महत्याको प्रयास

भारत । चण्डीगढ नजिकै एक निजी विश्वविद्यालयमा शनिबार अबेर राती कम्तीमा ८ किशोरीले आत्महत्या प्रयास गरेका छन् । युवतीहरुकाे उक्त प्रयासपछि विश्वविद्यालयमा हंगामा मच्चिएकाे बीबीसी हिन्दीले समाचार प्रकाशित गरेकाे छ । यस निजी विश्वविद्यालयका विद्यार्थीहरूले सेयर

पुरा पढ्नुहोस
भारतमा माेदी नेतृत्वकाे सरकारकाे १० याेजना, जसले आम नागरिकमा खुशी ल्यायो

काठमाडाैं । सन् २०१४ मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) काे तर्फबाट नरेन्द्र माेदी प्रधानमन्त्री बनेका थिए । त्यसपछि दाेस्राे पटक माेदी सन् २०१९ मा फेरि पनि प्रधानमन्त्री बने । ८ वर्षको कार्यकालमा माेदी

पुरा पढ्नुहोस
युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बीबीसीले जनाएको छ । राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन ।

पुरा पढ्नुहोस
रुसले कब्जा गरेकाे आफ्नाे पूर्वी सहर खाेस्याे युक्रेनले

काठमाडाैं । युक्रेनको सेनाले रुसले कब्जा गरेकाे केही आफ्ना भूभागहरु पुन: फिर्ता लिएकाे छ । पूर्वी सहरका केही स्थान पुनः नियन्त्रणमा लिएको हाे । युक्रेनका अधिकारीहरुले दिएको जानकारी अनुसार युक्रेनका सेनाले कुपिनास्क सहरलाई आफ्नो नियन्त्रणमा

पुरा पढ्नुहोस