विश्व

फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने युक्रेनी राष्ट्रपतिकाे सङ्केत

युक्रेन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकामा चिनियाँ कम्पनी हुवावेले विदेशी कामदार राख्न थालेपछि मुद्दा दर्ता

दक्षिण अफ्रिकाले चीनको हुवावे टेक्नोलोजीविरुद्ध मुद्दा हालेको छ । हुवावेको स्थानीय इकाईले दक्षिण अफ्रिकाका स्थानीयलाई काममा राख्ने नियम तोडेका कारण जरिवाना गर्न र कम्पनीलाई आफ्नो अभ्यासहरू परिमार्जन गर्नका लागि अदालतमा आग्रह गरेकाे छ । दक्षिण

पुरा पढ्नुहोस
बेइजिङमा भारी हिमपात, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

चीन । बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चिसोको सामना गर्नुपरेको छ । बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२ : ५५ देखि भारी

पुरा पढ्नुहोस
कुरानको अपमान गरेको आराेपमा पाकिस्तानमा एक व्यक्तिकाे निर्मम हत्या

काठमाडाैं । पाकिस्तानमा इस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको आराेपमा एक जनाको हत्या गरिएको छ । डन समाचार पत्रका अनुसार पाकिस्तानको पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषको हत्या गरिएकाे हाे । समाचारका अनुसार

पुरा पढ्नुहोस
पाेर्न साइट हेर्न बेलायतमा अब यस्ताे कानुन

बेलायत । बेलायतमा अब पोर्न वेवसाइट हेर्न अनिवार्य उमेर खुलाउनुपर्ने भएको छ । इन्टरनेट सुरक्षासम्बन्धी बेलायतको नयाँ कानुनले पोर्न वेवसाइटहरुले प्रयोगकर्ताको उमेर अनिवार्यरुपमा प्रमाणित गर्नुपर्ने बनाएको हो । पाेर्न साइटबाट बालाबालिकालाई टाढा राख्न याे कानुनकाे

पुरा पढ्नुहोस
क्रिप्टोकरेन्सी चोरीबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम गरिरहेकाे छ : राष्ट्रसङ्घकाे प्रतिवेदन

काठमाडाैं । उत्तर कोरियाले साइबर हमलाबाट दशौँ लाख डलर बराबरका क्रिप्टोकरेन्सी चोरेको एक संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ । आफ्नो क्षेप्यास्त्र कार्यक्रमको खर्च जुटाउनका लागि सन् २०२० र सन् २०२१ को मध्यसम्ममा साइबर हमलाबाट उत्तर

पुरा पढ्नुहोस
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

भारत । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ । महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो

पुरा पढ्नुहोस
रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

रुस । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४

पुरा पढ्नुहोस
लता मंगेशकरको निधनमा २ दिन राजकीय शोक, झण्डा आधा झुक्ने

काठमाडाैं । गायिका लता मंगेशकरको निधनमा भारत सरकारले २ दिन राजकीय शोकको घोषणा गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो । यो समयमा भारतको राष्ट्रिय

पुरा पढ्नुहोस
ब्राजिलमा भारी वर्षा, बाढी र पहिरोमा परी १८ को मृत्यु

काठमाडाैं । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ ।यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले

पुरा पढ्नुहोस