शिक्षा

‘बुक फ्री फ्राइडे’ को आज तेस्रो हप्ता, बालेनल गरे विद्यालयहरुको अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक हप्ताको शुक्रबार ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम सञ्चालन भएको आज ३ हप्ता भएको छ । शुक्रबारको दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा

पुरा पढ्नुहोस
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको

पुरा पढ्नुहोस
रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले गर्‍याे सप्ताहव्यापी ‍‘इन्फर्मेसन सेसन’ काे समापन

काठमाडौ. ।  पुतलीसडकमा अवस्थित रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेको छ । उक्त पत्रकार सम्मेलनमा रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीका डाइरेक्टर वसन्त नेपालले आफु बेलायतको एजुकेशन सिस्टममा आएको परिवर्तन, भिजा प्रोसेसीङ,

पुरा पढ्नुहोस
असार तेस्रो हप्ताभित्र नतिजा आउने गरि एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि अधिकांश

पुरा पढ्नुहोस
नेवि संघकाे ५४ औँ स्थापना दिवसमा सरसफाई तथा सामग्री वितरण

बागलुङ । नेपाल विधार्थी संघको ५४ औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा सरसफाई तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला सदस्य जगन्नाथ आचार्यको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस बाग्लुङ्ग क्षेत्र

पुरा पढ्नुहोस
वेबस्टार विश्वविद्यालय र ईनयुनि ग्लोवलको एन्युल एजेन्ट एप्रिसीयसन सेमिनार सम्पन्न

वेबस्टार युनिभर्सिटी संयुक्त राज्य अमेरिका मा स्थित एक प्रतिष्ठित निजी विश्वविद्यालय हो । जसको मुख्य क्याम्पस सेन्ट लुइस, मिसौरी मा छ । यो सन. १९१५ मा स्थापित भएको थियो र यसले व्यापार, कला र

पुरा पढ्नुहोस
सार्वजनिक पदमा रहेका व्यक्तिका छाेराछाेरी अनिवार्य सरकारी स्कुलमा पढ्नुपर्ने शिवराजकाे नियम

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने नियम लागू गरेको छ । सामुदायिक विद्यालयको स्तरलाई सुधार्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सार्वजनिक पदधारण

पुरा पढ्नुहोस
‘आमाको माया’ छात्रावासको १३ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास, बागमती प्रदेशको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहका आकर्षण प्रख्यात अभिनेता, पटकथा लेखक एवं निर्देशक डा. चन्द्रप्रकाश द्विवेदी रहेका थिए । चाणक्य टेलीशृङ्खलामा

पुरा पढ्नुहोस
एसईई : बारामा १५ मिनेटमै प्रश्नपत्र आउट, धनुषामा अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र …

काठमाडौं । बारामा एसईई परीक्षा सुरू भएको १५ मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । बाराको महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट

पुरा पढ्नुहोस
क्याम्पस प्रशासनकाे लापरबाहीले अन्याैलमा धवलागिरी क्याम्पसकाे स्ववियु निर्वाचन

काठमाडाैं । धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्ववियु निर्वाचनको विषयले निरन्तर तालाबन्दी भइरहँदा नयाँ कार्यतालिका सार्वजनिक भए पनि निर्वाचन हुनेमा अन्याैलता देखिएको छ । गएकाे चैत ५ गते बामपन्थी निकट विद्यार्थीहरुको तालाबन्दी र निर्वाचन समितिले राजीनामा

पुरा पढ्नुहोस