हुलाक अपडेट

बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकसाता अघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा पक्राउ पुर्जी जारी

पुरा पढ्नुहोस
एमसीसी सम्झाैता संसदमा पेश गर्नेबारे छलफल गर्न बिहीबार गठबन्धनकाे बैठक

काठमाडाैं । एमसीसी सम्झाैता संसदमा पेश गर्नेबारे छलफल गर्न सत्तारुढ गठबन्धनकाे बैठक बिहीबार दिउँसाे तीन बजे बस्ने भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफलबाट बिहीबार छलफल गर्ने सहमति

पुरा पढ्नुहोस
संसदमा एमसीसी पेश भए पनि एमालेकाे विराेध जारी रहन्छ : विष्णु रिजाल

काठमाडाैं । नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले संसदमा एमसीसी पेस भए पनि एमालेको विरोध जारी रहने बताएका छन् । उनले एमालेले राखेका माग पूरा नभएसम्म प्रतिनिधिसभामा पेस हुने कुनै पनि प्रस्तावको छलफलमा

पुरा पढ्नुहोस
फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुन्छ : कानुनमन्त्री बडू

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । बडूले सरकारले

पुरा पढ्नुहोस
बुधबारकाे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । प्रतिनिधिसभाको बुधबारकाे बैठकमा एमसीसी टेबल नहुने भएकाे छ । बुधबार एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको हाे । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएकाे छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकाे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । प्रदर्शन नियन्त्रणमा लिनका लागि

पुरा पढ्नुहोस
एमसीसीकाे विपक्षमा उभिने नेकपा माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र एमसीसीकाे विपक्षमा उभिने भएकाे छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकाबाट दुई दर्जन बढी बन्दकर्ता पक्राउ

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा जबरजस्ती बन्द गराउँदै हिँड्ने २ दर्जनभन्दा बढी बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन् । बुधबार मोहन वैद्य नेतृत्वको

पुरा पढ्नुहोस
एमसीसीका विराेधीहरु सरकारमा बस्न मिल्दैन : डा. बाबुराम भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारमा बस्न नमिल्ने तर्क गरेका छन् । सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमसीसीका समर्थक र विरोधी

पुरा पढ्नुहोस
माओवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । सत्तारूढ दलको रूपमा रहेको माओवादीले बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको

पुरा पढ्नुहोस