केपी शर्मा ओली

सञ्चारमन्त्री कार्कीसहित ओली निवासमा देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई

पुरा पढ्नुहोस
केपी ओलीकाे गुनासाे : एमसीसी उनीहरुले ल्याए, सडकमा मलाई ढुंगा हान्छन्

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सडकमा ढुंगाले हानिएकाेप्रति गुनासाे गरेका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको भनि

पुरा पढ्नुहोस
जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्छन् : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्ने बताएका छन् । बुधबार भक्तपुरमा जन्मदिनको उपलक्ष्यमा आफुमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रमलाई सम्बोधन अध्यक्ष ओलीले पुन जनतासँग एकाकार हुने

पुरा पढ्नुहोस
तस्बिरमा केपी शर्मा ओलीकाे जन्मदिन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नाे ७१औं जन्मदिन मनाएका छन् । जन्मदिनकाे अवसरमा अध्यक्ष ओलीले आफ्नाे बारेमा लेखिएकाे ‘समवेत द‍ृष्टि’ नामक पुस्तककाे लाेकार्पणसमेत गरेका छन् । भक्तपुरमा आयाेजित कार्यक्रममा

पुरा पढ्नुहोस
एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

काठमाडाैं । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी

पुरा पढ्नुहोस
ओलीकाे प्रश्न : एमसीसी आफैँ सही गर्ने, आफैँ टेबल गर्ने तर सडकमा किन तमासा ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई ढुंगा खानमात्र सडकमा पठाएको हाे ? भनी प्रश्न गरेका छन् । उनले कालु पाँडेको समाधिस्थलमा आयाेजित एक कार्यक्रममा एमसीसीकाे विराेधमा भएकाे प्रदर्शनबारे गृहमन्त्रीलाई फाेन गरी प्रश्न

पुरा पढ्नुहोस
कार्यकर्तालाई कहिले प्रचण्डले, कहिले माधव नेपालले झुक्याएर सिन्दुर हाले : केपी ओली (भिडियाेसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले झुक्याएर सिन्दुर हालेजस्तो गरी आफ्ना कार्यकर्ताहरूलाई लैजाने गरेको आरोप लगाएका छन् । भक्तपुरमा सूर्यविनायक अस्पतालको

पुरा पढ्नुहोस
सकियो देउवा–ओलीबीचको वार्ता, के भयो निर्णय ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ। वार्ता सकेर राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हुन् । सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन

पुरा पढ्नुहोस
केपी ओलीसहित एमालेका पाँच नेताबिरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताबिरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । बिहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर

पुरा पढ्नुहोस
प्रचण्ड र माधवले शेरबहादुरको दैलो ढुकेर बसे : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेबहादुर देउवाकाे दैलाे ढुकेर बसेकाे भनी टिप्पणी गरेका

पुरा पढ्नुहोस