अपराध

सन्दीप लामिछानेकाे मुद्दामा अन्तिम सुनुवाई आज

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबारका लागि पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । यसअघि शुक्रबार जाहेरवाला किशोरीले

पुरा पढ्नुहोस
हेलिकप्टरका तीनजना पाइलट निलम्बनमा

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ । पाइलटहरूले उडान नियम उल्लंघन गरेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका उनीहरूलाई निलम्बन गरिएको हो । ‘उडान सुरक्षासम्बन्धी नियमहरू उल्लंघन गरेका

पुरा पढ्नुहोस
नेहा चौधरीका श्रीमान् पंकजलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

जनकपुरधाम । दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ । न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी

पुरा पढ्नुहोस
११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार, प्रिन्सिपल पक्राउ

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् । सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र

पुरा पढ्नुहोस
५० हजार घुससहित जनकपुरधामका वडाध्यक्ष र वडासचिव पक्राउ

धनुषा । धनुषा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी

पुरा पढ्नुहोस
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना ५ दिन हिरासतमा रहने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीनजनालाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा

पुरा पढ्नुहोस
वानएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जना पक्राउ, ४१ करोड बढी कारोबारमा संलग्न

काठमाडौं । सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वानएक्स बेटमार्फत सट्टेबाजी गराउने दिलीप सिंह कठायत, भुपालराज न्यौपाने, नयनराज भण्डारी, बरुनकुमार सिंह, शिवानी तामाङ, रोशन गुरुङ र बासुदेव पाण्डेलाई

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको विरोध गरेको भन्दै पक्राउ परेका युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा मंगलबार बानेश्वरबाट पक्राउ परेका युवाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले उनीहरूलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको छ । मंगलबार प्रधानमन्त्री

पुरा पढ्नुहोस
तिब्बतीयनलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

काठमाडौं । तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित एक गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई ५ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रम बाहिर नाराबाजी गर्ने पक्राउ (भिडिओसहित)

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मंगलबार एक कार्यक्रममा नाराबाजी गर्ने समूह पक्राउ परेकाे छ । महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ पर्नेहरुमा सोम शर्मा, विप्लव खड्कालगायत रहेका छन् । प्रधानमन्त्री दाहाल सहभागी भएकाे ५८ औँ जातीय

पुरा पढ्नुहोस