राजनीति
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता
पुरा पढ्नुहोसकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसी दुईचार दिन भित्र संसदमा लगेर पास गर्ने बताएका छन्। एमसीसीबारे लामो समय मौन रहेका थापाले सोमबार काभ्रेको बनेपामा नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन् । उनले
पुरा पढ्नुहोसकाठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संसद सचिवालयमा शुरू भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने भएको छ । एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयबारे कसरी र कस्तो भूमिकाबाट अगाडि बढ्ने त ? भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक
पुरा पढ्नुहोसकाठमाडाैं । सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ । त्यसभन्दा अघि साेमबार बस्ने एमाले संसदीय दलको
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललले पाँच दलीय सत्ता गठबन्धनलाई ‘ठगबन्धन’काे संज्ञा दिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धनलाई’ ‘ठगबन्धन’को संज्ञा दिएका
पुरा पढ्नुहोसकाठमाडौं । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा देखिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबीसमेत गरेका छन्
पुरा पढ्नुहोस