राजनीति
जनकपुर । प्रदेश २ को नामाकरणका लागि चारवटा प्रस्ताव पेस भएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी’, ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका हुन् । सत्तारुढ दल
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् । अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा
पुरा पढ्नुहोसकाठमाडाैं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट
पुरा पढ्नुहोसकाठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभा
पुरा पढ्नुहोसकाठमाडाैं । अनेरास्ववियु (क्रान्तिकारी) काे केन्द्रीय समितिकाे सपथ ग्रहण समारोह तथा प्रथम पूर्ण बैठकमा कार्यकर्ताबीच मुक्का हानाहान भएकाे छ । काठमाडाैंकाे कमलादीमा बुधबार आयाेजना गरिएकाे कार्यक्रममा कार्यकर्ताबीच मुक्का हानाहान भएपछि कार्यक्रम ढिलागरी सुरु भएकाे थियाे
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको आन्तरिक तयारी गरेकाे छ । सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरिएको छ । बुधबार नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले बताए । प्रतिनिध
पुरा पढ्नुहोसकाठमाडाैं । मुक्ताकुमारी यादवले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सर्वाधिक मत पाएकी छन् । हालसम्मको मतगणनामा धनुषाकी यादवले मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा खसेको ४६७१ मतमध्ये ३९६० मत प्राप्त गरेकी हुन् । धनुषा क्षेत्र नम्बर २ स्थित
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक अघि बढाएका छन् । उनले नेमकिपाका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सुवालले प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरे । एमसीसी सम्झौता खारेज
पुरा पढ्नुहोसकाठमाडाैं । विवेकशील साझा पार्टीकाे संयाेजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने बताएका छन् । मङ्गलवार पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासित गरेकाे विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।
पुरा पढ्नुहोस