समाज

देशभर चिसाे बढ्याे, उपत्यकाकाे तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस

काठमाडाैं । उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा रहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ । शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ

पुरा पढ्नुहोस
काेभिड १९ अपडेट : २८० संक्रमित थपिए, ३६६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार १७४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । ९ हजार १६८ पीसीआर परीक्षण गर्दा २५५

पुरा पढ्नुहोस
२६५ कोभिड संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । यही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा

पुरा पढ्नुहोस
माैसममा क्रमश: सुधार, शनिबार यी क्षेत्रमा हिमपातकाे सम्भावना

काठमाडौं । पछिल्लाे तीन दिनदेखिकाे प्रतिकूल माैसममा क्रमश:सुधार हुँदै जाने भएकाे छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजाेर बन्दै गएकाे हो । यी

पुरा पढ्नुहोस
देशका धेरैजसाे भूभागमा मौसम बदली, केही ठाउँमा वर्षा र हिमपात

काठमाडाैं । शुक्रबार देशका धेरैजसो ठाउँको मौसम बदली भएकाे छ । पश्चिमी वायुको प्रभावका कारण माैसम बदली भएकाे र केही ठाउँमा वर्षा भएकाे माैसमविद्ले बताएका छन् । माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार वाग्मती, गण्डकी र

पुरा पढ्नुहोस
२४६ जना नयाँ सङ्क्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४०० जनामा पीसीआर परीक्षण गरिएकोमा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पुरा पढ्नुहोस
प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक

पुरा पढ्नुहोस
मंगलबार यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, जाडो पनि बढ्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ । दिउँसो सुदूरपश्चिम,

पुरा पढ्नुहोस
केही दिन पारिलाे घाम लाग्ने सम्भावना कम, यस्ताे रहनेछ माैसम

काठमाडाैं । अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना नरहेका मौसमविद्ले बताएका छन् । अबको केही दिन देशका धेरै ठाउँको मौसम बद्ली हुने र केही ठाउँमा

पुरा पढ्नुहोस
जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडाैं । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुम पश्चिमका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिकाको बराह चोकनजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ५ जनाको

पुरा पढ्नुहोस