हुलाक अपडेट

एमसीसीबारे प्रचण्डले भने- पैसा दिनेले खुरुखुरु दिए हुने नि ! यसाे गर्, त्यसाे गर् भन्नपर्छ ?

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकारहरुसँग भेट गरेका छन् । भेटका क्रममा एमसीसीबारे पनि कुराकानी भएकाे छ । गायक राजेश पायल राईले राखेकाे एमसीसीबारेकाे प्रश्नमा प्रचण्डले हाँस्दै भने- पैसा दिनेले

पुरा पढ्नुहोस
सोह्र जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते

काठमाडाैं । नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ ।केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध

पुरा पढ्नुहोस
गठबन्धन कसरी बचाउने भन्नेमा हाम्राे जाेड छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कसरी बचाउने भन्नेमा आफूहरुकाे जाेड भएकाे प्रतिक्रिया दिएका छन् । अमेरिकी सहयता परियोजना (एमसीसी) बारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र

पुरा पढ्नुहोस
एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र

पुरा पढ्नुहोस
एमसीसीमा गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माधव-प्रचण्ड छलफलमा

काठमाडौं । एमसीसीबारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको

पुरा पढ्नुहोस
केपी ओलीसहित एमालेका पाँच नेताबिरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताबिरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । बिहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर

पुरा पढ्नुहोस
कांग्रेसले बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गर्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् । काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले दोहोरो

पुरा पढ्नुहोस
एमसीसी राष्ट्रको हितमा छ, आफ्नो अडानमा उभिएर जानुपर्छ : देउवा (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन समारोहमा बिहीबार बिहान संक्षिप्त सम्बोधनका क्रममा देउवाले एमसीसीको पक्षमा उभिन

पुरा पढ्नुहोस
काठमाडाैंकाे बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुमा बिहीबार बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएका कारण निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको

पुरा पढ्नुहोस