हुलाक अपडेट
ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन् । साेमबार सडकको अवलोकन गर्न पुगेकी मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा सम्पन्न गर्न
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । एकता अभियानका अध्यक्ष विनय यादवले सोमबार काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर सूचना अधिकारी राजेन्द्रमान बेपानलीलाई उक्त ज्ञापनपत्र बुझाएका
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको छ । सोमबार सिंहदरबारमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भूसाललाई ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुले इन्धनको मूल्यमा
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सूर्य थापाले नेपाललाई चौतर्फी संकटमा फसाउने काम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेकाे भनी आराेप लगाएका छन् । साथै, उनले अमेरिकी
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि
पुरा पढ्नुहोसकाठमाडौं । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । सोही स्थानका विजय तामाङले आइतबार मादक पदार्थ सेवन
पुरा पढ्नुहोसकाठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई गिजोलिएकोले त्यसको परिणाम गम्भीर हुन सक्ने बताएका छन् । भित्रभित्र राष्ट्रघात गर्ने तर बाहिर भने राष्ट्रवादका कुरा गर्ने प्रवृत्तिले
पुरा पढ्नुहोसकाठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साेमबार दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ ।
पुरा पढ्नुहोसकाठमाडाैं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ । निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले मिति घोषणा गर्न लागेको हो । सोमबार
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेको संयुक्त पत्र सञ्चार माध्यममार्फत् बाहिर
पुरा पढ्नुहोस