हुलाक मनोरंजन

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात्

पुरा पढ्नुहोस
‘माईला टेलिसिरियल’ ४३ भागमा प्रवेश

काठमाडौं । समाजमा रहेको समसामयिक विषय वस्तुमा आधारित कथा वस्तु रहेको ‘माईला टेलि सिरियल’ दर्शकको मन जित्दै भाग ४३ मा प्रवेश भएको छ । शुरु देखि नै निरन्तर Gbk Entertainment  बाट प्रशारण हुँदै आएको

पुरा पढ्नुहोस
‘धोकेबाज’ गीतमा विवाद गर्नुपर्ने आवश्यकता देखेको छैन : शिव परियार

काठमाडाैं । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ बाेलकाे गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा स्वर दिनेहरु गीतका आधिकारिक र वास्तविक गायक–गायिका रहेको बताएका छन् । सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गरी उनले गीतमा विवाद

पुरा पढ्नुहोस
‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरियो

काठमाडौं । हाल देशभर प्रदर्शन भइरहेको चलचित्र ‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरिएको छ । नेपाल सहकारी महासंघको आग्रहलाई स्वीकार गरेर उक्त शब्दमा ‘बीप’ हालिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जानकारी

पुरा पढ्नुहोस
‘तु झुठी मैं मक्कार’ ले १० दिनमा १०१ करोड कमायाे

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र श्रद्धा कपूर अभिनीत फिल्म ‘तु झुठी मैं मक्कार’ बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा १०१ करोड ९८

पुरा पढ्नुहोस
एलिनाले प्रेमीसँगको तस्वीर राख्दै भनिन् – तिम्रो साथले मलाई जीवित राख्छ

काठमाडौं । गायिका एलिना चौहानको पछिल्लो केहि समय यता प्रेमको विषयमा निकै चर्चा चलिरहेको छ । उनी र एक एनआएनए युवकलाई जोडेर धेरैले उनको प्रेमी उ नै हो भनेर अड्कलबाजी गरेका थिए । अस्ट्रेलियामा बसोवास

पुरा पढ्नुहोस
गर्भवती भएको हल्ला फैलिएपछि नीताले गराइन् प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । अभिनेत्री नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि उनले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी छिन् । म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीता असन्तुष्ट भएकी हुन्

पुरा पढ्नुहोस
जेलबाट फर्किएपछि पल शाहकाे पारिश्रमिक दाेब्बर, एक म्युजिक भिडिओकाे तीन लाख

काठमाडौं । अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । एक वर्ष जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडिओको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् । यसअघि डेढ लाखसम्म लगानी गरेर

पुरा पढ्नुहोस
चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उनले अध्यक्ष पदका लागि अर्का उम्मेदवार रहेकी रेजिना उप्रेतीलाई पराजित

पुरा पढ्नुहोस
लोकगायक राजेन्द्र लम्सालको शव शुक्रबार स्पेनबाट नेपाल ल्याइयो

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुर्‍याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । लम्सालको शवलाई

पुरा पढ्नुहोस