राजनीति

एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

काठमाडाैं । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी

पुरा पढ्नुहोस
राप्रपामा शाहीले पाए प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी

काठमाडाैं । केही दिन अघिमात्र राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले पार्टीभित्र जिम्मेवारी पाएका छन् । शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् । फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हामी नेपाली’

पुरा पढ्नुहोस
एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेव गाैतमकाे आग्रह (विज्ञप्तिसहित)

काठमाडाैं । नेकपा विभाजनपछि कुनै पनि राजनीतिक दलमा नलागेका बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसिसी फिर्ता लैजान अमेरिकासमक्ष आग्रह गरेका छन् । एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्वन्ध तलमाथि पर्न सक्ने भन्दै गाैतमले मंगलबार

पुरा पढ्नुहोस
अमेरिकी राजदूतसँगको छलफल पछि देउवा भेट्न बालुवाटारमा ओली

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन् । अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष केपी

पुरा पढ्नुहोस
रावलकाे प्रश्न : स्पष्टीकरणकाे कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा बोल्दा पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? भनेर प्रश्न गरेका

पुरा पढ्नुहोस
जसले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउँछ, उसकाे कहिल्यै भलाे हुँदैन : मन्त्री आले (भिडियाेसहित)

काठमाडौं । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउनेकाे भलाे नहुने बताएका छन् । मंगलबार महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले बतास समूहले सञ्चालन गर्दै

पुरा पढ्नुहोस
एमसीसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । म‍ंगलबार संचारकर्मि संग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक

पुरा पढ्नुहोस
भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञ छु : भारतीय राजदूत

काठमाडाैं । भारतको ७४ औँ सेना दिवसको अवसरमा नेपाल स्थित भारतीय राजदूतावसको रक्षा प्रभागले फागुन ८ गते एक समाराेह सम्पन्न गरेकाे छ । नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका जनरल प्रभुराम शर्माकाे प्रमुख आतिथ्यमा समाराेह

पुरा पढ्नुहोस
चीनले भनेजस्ताे हामीलाई कुनै दबाब आएकाे छैन : कांग्रेस प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकाकाे दबाबमा एमसीसी टेबल नगरिएको बताएकाे छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलनमार्फत यसबारे स्पष्ट गरेका हुन् । ‘नेपालमा अमेरिकाले दबाबमूलक कुटनीति देखाएको र त्यसको विरोध गर्छौं’ भन्ने

पुरा पढ्नुहोस
१०९ पुगे निर्वाचन आयाेगमा दर्ता दलहरुकाे संख्या 

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ । आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको जानकारी दिएको

पुरा पढ्नुहोस