विश्व
काठमाडौं । हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीहरूले बताएका छन्। टाइम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार, जोशी जीवित छन् भन्ने कुनै पुष्टि हुने प्रमाण अहिलेसम्म फेला परेको
पुरा पढ्नुहोसकाठमाडौं। भारत र पाकिस्तानबीचको तनाव चर्किदै गएको छ। भारतीय अधिकारीहरूले पाकिस्तानले भारत तथा भारत-प्रशासित कश्मीरमा रहेका सैन्य ठेगानामा मिसाइल र ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। तर पाकिस्तानले यी आरोपहरू अस्वीकार गर्दै भारतले झुटो
पुरा पढ्नुहोसकाठमाडौं । भारतका विभिन्न सीमावर्ती राज्यहरूमा रहेका २४ वटा विमानस्थल नागरिक उडानका लागि अस्थायी रूपमा बन्द गरिएका छन्। ती विमानस्थलहरूमा सुरक्षा स्थिति मजबुत बनाउन एयर मार्शलहरू तैनाथ गरिएको छ। बीबीसीको रिपोर्ट अनुसार, पञ्जाब, जम्मू–कश्मीर, लद्दाख, गुजरात,
पुरा पढ्नुहोसकाडमाडौ । न्युजिल्यान्डमा मानिसभन्दा धेरै भेडा हुने परम्परागत ठट्टा अब इतिहास बन्ने संकेत देखिएको छ। पछिल्लो तथ्यांकअनुसार देशमा हाल करिब २ करोड ३६ लाख भेडा र ५३ लाख मानिस छन्, जसअनुसार प्रतिव्यक्ति भेडाको संख्या ४.५
पुरा पढ्नुहोसकाडमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने अधिकांश आयातमा हाल लागिरहेको १४५ प्रतिशत भन्सार महसुल तत्कालका लागि कायमै रहने बताएका छन्। यद्यपि अमेरिका र चीनबीच व्यापार वार्ता पुनः सुरु हुने तयारी भइरहेको छ। चीनका लागि
पुरा पढ्नुहोसकाठमाडौं । इजरायलले अक्टोबर ७, २०२३ देखि गाजामा सुरु गरेको सैन्य आक्रमणपछि हालसम्म १६ हजार २७८ बालबालिकाको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। दक्षिण गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्ड
पुरा पढ्नुहोसकाठमाडौं । भारत र पाकिस्तानबीचको सीमा तनाव फेरि चर्किएको छ। भारतीय सेनाले बुधबार राति सैन्य अपरेसन थालेपछि पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको गोलीबारीमा परी भारतीय सेनाका एक लेस नायकसहित १५
पुरा पढ्नुहोसकाठमाडौं । भारतले पाकिस्तानमाथि गरिएका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार ठहर गर्दै त्यसको बचाउ गरेको छ। पाकिस्तानी दाबीको खण्डन गर्दै भारतले आफ्ना कारबाहीहरू केवल आतङ्ककारी शिविरहरूमाथि लक्षित रहेको र कुनै सर्वसाधारणलाई निशाना नबनाइएको स्पष्ट पारेको हो।भारत
पुरा पढ्नुहोसकाठमाडाैं । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भारतले गरेको लक्षित सैन्य कारबाहीमा उग्रवादी संगठन जैस-ए-मोहम्मद (जेईएम) का कमाण्डर मसूद अजहरको परिवारका १० जना सदस्यसहित कुल १४ जना मारिएको समाचार बीबीसीले जनाएको छ । यो
पुरा पढ्नुहोसकाठमाडौं । भारत र पाकिस्तानबीच भएको पछिल्लो सीमापार गोलीबारी र हवाई आक्रमणबाट दुवै पक्षमा ठूलो जनधनको क्षति भएको छ । एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीलाई भारतको पुछ जिल्लामा पाकिस्तानी गोलीबारीबाट १० सर्वसाधारणको मृत्यु भएको
पुरा पढ्नुहोस