काठमाडाैं । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले काेराेनाविरुद्धकाे फाइजर एन्टीभाइरल पिल ‘प्याक्सलोभिड’ प्रयोगका लागि स्वीकृत गरेको छ । कोरोना भाइरस संक्रमणको प्रभाव रोक्न विश्वभर भ्याक्सिन अभियान चलेका बेलामा प्रयाेगका लागि स्वीकृति पाउने यो
पुरा पढ्नुहोसकाठमाडाैं । भारतको पञ्जाबस्थित लुधियानामा रहेको अदालतमा विष्फोट भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन् । अदालतको दोस्रो तलामा विष्फोट भएको हो
पुरा पढ्नुहोसकाठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । मूल्य बढेपछि बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार
पुरा पढ्नुहोसकाठमाडाैं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट
पुरा पढ्नुहोसकाठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभा
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम,
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्
पुरा पढ्नुहोसकाठमाडाैं । अनेरास्ववियु (क्रान्तिकारी) काे केन्द्रीय समितिकाे सपथ ग्रहण समारोह तथा प्रथम पूर्ण बैठकमा कार्यकर्ताबीच मुक्का हानाहान भएकाे छ । काठमाडाैंकाे कमलादीमा बुधबार आयाेजना गरिएकाे कार्यक्रममा कार्यकर्ताबीच मुक्का हानाहान भएपछि कार्यक्रम ढिलागरी सुरु भएकाे थियाे
पुरा पढ्नुहोसकाठमाडाैं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको आन्तरिक तयारी गरेकाे छ । सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक
पुरा पढ्नुहोस