साना दलकाे पछि होइन सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई ओलीकाे सुझाव

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साना दलको पछि नभइ आफ्नै सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई अरुको नीतिको

पुरा पढ्नुहोस
राजाले पनि पार्टी खोले हुन्छ, नभए व्यापार गरे हुन्छ : माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको

पुरा पढ्नुहोस
मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन

पुरा पढ्नुहोस
काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन Live

काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको एप सार्वजनिक गर्दै उद्घाटन गरे । त्यस्तै, कांग्रेसका शीर्ष नेताहरुले पार्टीका अग्रज

पुरा पढ्नुहोस
सभापतिका उम्मेदवार रामचन्द्र पाैडेल !

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने तयारी गरेको छ । पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने

पुरा पढ्नुहोस
गगन थापाले सार्वजनिक गरेको अवधारणा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अब १०–१५ वर्ष सक्रिय राजनीतिमा लाग्ने बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका थापाले बिहीबार काठमाडौंमा अवधारणा पत्र सार्वजनिक

पुरा पढ्नुहोस
अब कारबाहीमा परेका सवारी चालकले तत्काल जरिवाना तिरी कागजपत्र लिन सक्ने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट जरिवाना रकम तिर्ने व्यवस्थाको शुरुवात गरेको छ । महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेको

पुरा पढ्नुहोस
देशभर चिसाे बढ्याे, उपत्यकाकाे तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस

काठमाडाैं । उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा रहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ । शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ

पुरा पढ्नुहोस
हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने

काठमाडौं । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् । उनले २८ गते नयाँ पार्टीकाे घाेषणा कार्यक्रम भएकाे जानकारी दिए ।

पुरा पढ्नुहोस
रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिकाे प्रस्ताव

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउन प्रस्ताव गरेका छन् । अन्यथा आफ्नो उम्मेदवारी यथावत् रहने उनले जानकारी दिएका छन्। चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावलाखेलमा आयोजना गरेको

पुरा पढ्नुहोस