हुलाक समाचार

यू-१९ एसिया कप : नेपालले कुवेतलाई दियाे २४० रनकाे लक्ष्य

काठमाडाैं । एसिसी यू-१९ एसिया कपमा नेपालले कुवेतलाई २४० रनकाे लक्ष्य दिएकाे छ । शारजाह क्रिकेट स्टेडियममा भएकाे खेलमा कुवेतले टस जितेर फिल्डिङ राेजेकाे थियाे । नेपाल ४२ दशमलव ३ ओभरमा अलआउट भएकाे हाे ।

पुरा पढ्नुहोस
चीनमा पनि बढ्न थाले पुन: काेराेना संक्रमित

काठमाडौं । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै चीनमा कोरोनाका १८२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमतिमध्ये धेरै मात्रामा साङ्सी प्रान्तमा भएको समाचारमा जनाइएको छ । त्यस्तै

पुरा पढ्नुहोस
घट्यो सुनको मूल्य, बढ्याे चाँदी

काठमाडाैं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार तोकिएको छ । साेमबार प्रतितोला रु ९३ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक

पुरा पढ्नुहोस
पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

काठमाडाैं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे

पुरा पढ्नुहोस
भारतमा ओमिक्राेन संक्रमित बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यू

काठमाडाैं । भारतमा कोभिड संक्रमण फेरि तीव्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाट लागू हुने गरी राति ११

पुरा पढ्नुहोस
भीम रावलले भने : प्रधानमन्त्रीले एमसीसी ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति

काठमाडौं । एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्र सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको जिकिर गरेका थिए । नेता रावलले प्रधानमन्त्रीको

पुरा पढ्नुहोस
२७१ जना संक्रमित थपिए, २२५ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् । यसैगरी २२५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना

पुरा पढ्नुहोस
सुनकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सोमबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २००

पुरा पढ्नुहोस
राप्रपा महामन्त्री कुन्ती शाहीले जब एमाले महासचिवको नाम बिगारिन्…

काठमाडाैं । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा सम्बाेधन गर्न पुगेकी राप्रपा महामन्त्री कुन्ती शाहीले सम्बाेधनका क्रममा अतिथीकाे नाम लिन गल्ती गरेकी छिन् । सम्बोधनका क्रममा शाहीले नेकपा

पुरा पढ्नुहोस
थप २१९ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र

पुरा पढ्नुहोस