ब्रेकिंग न्युज
काठमाडाैं । नेकपा एमालेले बुधबरको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । सभामुखकाे कार्यशैलीमा असन्तुष्ट व्यक्त गरी एमालले यसअघिकाे बैठकमा पनि विराेध गर्दै आएकाे थियाे । बुधबारकाे बैठकमा पनि उक्त विराेध
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्धमा उभिएको छ । एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादीका भातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू
पुरा पढ्नुहोसकाठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायतका
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालमा मंगलबार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार २ सय ५६ पिसिआर परिक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ८ सय ३९ एन्टीजेन
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै एक टेलिभिजन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा पेश गर्ने लगभग अन्तिम तयारी भएकाे छ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको हाे । नेपाली कांग्रेसले
पुरा पढ्नुहोसकाठमाडाैं । कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् । एमसीसीबारे ब्रिफिङका लागि बोलाइएकाे सर्वदलीय बैठकमा महतले कुनै पनि हालतमा एमसीसी फागुन
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता
पुरा पढ्नुहोस