राजनीति
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट डा. शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहमा साझा उम्मेदवारमा सहमति नभएपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा.
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग भए पनि गलत प्रवृत्तिविरुद्ध लडिरहने बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गरी उनले आफू अलग रहे पनि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साना दलको पछि नभइ आफ्नै सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई अरुको नीतिको
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको एप सार्वजनिक गर्दै उद्घाटन गरे । त्यस्तै, कांग्रेसका शीर्ष नेताहरुले पार्टीका अग्रज
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने तयारी गरेको छ । पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अब १०–१५ वर्ष सक्रिय राजनीतिमा लाग्ने बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका थापाले बिहीबार काठमाडौंमा अवधारणा पत्र सार्वजनिक
पुरा पढ्नुहोसकाठमाडौं । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् । उनले २८ गते नयाँ पार्टीकाे घाेषणा कार्यक्रम भएकाे जानकारी दिए ।
पुरा पढ्नुहोस