हुलाक अपडेट

विमलेन्द्र निधिको समर्थन पनि शेरबहादुर देउवालाई

काठमाडाैं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् । साेमबार भएकाे पहिलाे चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा यतिबेला

पुरा पढ्नुहोस
कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो

पुरा पढ्नुहोस
नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्छ : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने

पुरा पढ्नुहोस
यस्तो छ कांग्रेस महामन्त्री पदका उम्मेदवार पाैडेलकाे अवधारणापत्र

काठमाडाैं । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पाैडेलले अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले अवधारणा पत्र सार्ववनिक गरेर गतिशील विचार, समय सापेक्ष कार्यदिशा र चुस्त दुरुस्त संगठन निर्माणका लागि

पुरा पढ्नुहोस
एमालेको जिम्मेवारी र मनोनयनका विषयमा रावलले दिए यस्तो प्रतिक्रिया

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आइतवार पार्टीका विभिन्न जिम्मेवारीमा भएका मनोनयनलाई लिएर तीव्र असन्तुष्टि प्रकट गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्षमा पदमा पराजित भएपछि केन्द्रीय सदस्यसहित कुनै पदमा बस्न अस्वीकार गरेका उनले

पुरा पढ्नुहोस
एमालेले ताेक्याे प्रदेश इन्चार्ज, कस–कसले पाए जिम्मेवारी ?

काठमाडाैं । नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले प्रदेश १ को इन्चार्जमा स्थायी कमिटी सदस्य देवराज घिमिरे, प्रदेश २ मा सचिव रघुवीर महासेठ, बागमती

पुरा पढ्नुहोस
देउवाको गुनासाे : सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्छ

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४‍ औं महाधिवेशनबाट आफू सभापति चुनिए वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा

पुरा पढ्नुहोस
सभापति, उपसभापति र महामन्त्रीमा ६/६ जनाको उम्मेदवारी, यी हुन् प्रतिस्पर्धी

काठमाडाैं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा ६/६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने

पुरा पढ्नुहोस
कोइराला प्यानलबाट मीनेन्द्र र गगन महामन्त्री, अन्य पदाधिकारीमा को – को बने उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट डा. शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहमा साझा उम्मेदवारमा सहमति नभएपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा.

पुरा पढ्नुहोस
साना दलकाे पछि होइन सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई ओलीकाे सुझाव

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साना दलको पछि नभइ आफ्नै सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई अरुको नीतिको

पुरा पढ्नुहोस