हुलाक अपडेट
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयबारे कसरी र कस्तो भूमिकाबाट अगाडि बढ्ने त ? भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक
पुरा पढ्नुहोसकाठमाडाैं । शताब्दी पुरुष सत्यमोहन जोशी उपचारपछि घर फर्किएका छन् । जाेशी ६ दिनको उपचारपछि घर फर्किएका हुन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनी ललितपुरको किस्ट हस्पिटलमा भर्ना भएका थिए । उनकाे उपचारमा संलग्न चिकित्सकले
पुरा पढ्नुहोसकाठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । साेमबार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललले पाँच दलीय सत्ता गठबन्धनलाई ‘ठगबन्धन’काे संज्ञा दिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धनलाई’ ‘ठगबन्धन’को संज्ञा दिएका
पुरा पढ्नुहोसकाठमाडौं । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा देखिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबीसमेत गरेका छन्
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले अर्का नेता खगराज अधिकारीलाई पार्टी संगठन विभागको प्रमुखबाट हटाउन माग गरेका छन् । बस्नेतले अधिकारी संगठन विभाग चलाउन सक्ने व्यक्ति नभएको पनि बताएका छन् । जनवर्गीय संगठन (युवा
पुरा पढ्नुहोसकाठमाडाैं । आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ । आयोगद्वारा
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकता विपरित रहेको जानकारीसहित उनीहरुले काठमाडौंलगायत देशभर प्रदर्शन गरेका हुन् । काठमाडौंमा माइतीघरदेखि बानेश्वरसमम विरोध
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले निष्कासन गरेका १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदमाथिकाे मुद्दाकाे सुनुवाई आइतबार पनि राेकिएकाे छ । नेकपा एमालेले निष्कासन गरेका सांसदहरुलाई सभामुख अग्नि सापकाेटाले गैरकानूनी रुपमा जोगाएका भन्दै एमालेले मुद्दा
पुरा पढ्नुहोसकाठमाडाैं । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक
पुरा पढ्नुहोस