समाज

मखनमा ग्याँस विस्फोटपछि आगलागी, एक नाङ्लो व्यापारी महिलाको निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुधवार बिहान ६:५० बजे सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले घरमा आगो लागेको हो। अगलागीमा परेर चौथो

पुरा पढ्नुहोस
बाढीमा बगेर बेपत्ता महिला अझै फेला परिनन्, खोजी कार्य जारी

काठमाडौँ । काभ्रेको पनौतीमा आएको बाढीमा बगेर बेपत्ता भएकी महिलाको अवस्थाबारे अझै केही थाहा भएको छैन। सोमबार अपराह्न पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी कुलो पार गर्ने क्रममा आएको बाढीले बगाएपछि बेपत्ता भएकी हुन्।

पुरा पढ्नुहोस
डाइभर्सन बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग अझै खुलेन

काठमाडौ । अविरल वर्षाका कारण बीपी राजमार्गको माम्तीस्थित रोशी खोलामा आएको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ, र अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार सोमबार रातिदेखि नै

पुरा पढ्नुहोस
मौसम प्रतिकूलताले सगरमाथा र अन्य हिमालको आरोहण प्रभावित

काठमाडौं । वसन्त ऋतुको सगरमाथा आरोहण सिजन जारी रहँदा प्रतिकूल मौसमका कारण सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमालमा आजको लागि सबै आरोहण रोकिएको छ।पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीव्र गतिको हावा चलिरहेका कारण आजको (मे १३) आरोहण

पुरा पढ्नुहोस
श्रीलंकामा बौद्ध तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाए

काठमाडौं । श्रीलंकामा आइतबार बिहान भएको बस दुर्घटनामा २१ जनाको ज्यान गएको छ भने १४ जना गम्भीर घाइते भएका छन्। करीब ७० जना तीर्थयात्री बोकेको बस कातारागामाबाट कोटमाले हुँदै कुरुनेगाला जाँदै गर्दा पहाडी सडकबाट भीरमा खस्दा

पुरा पढ्नुहोस
सञ्चार मन्त्रालय स्वदेशमै लाइसेन्स छपाइको तयारीमा

काठमाडौं।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वदेशमै छपाइ गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत प्रक्रिया अघि बढाउने तयारीमा जुटेको छ। आइतबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र

पुरा पढ्नुहोस
पाल्पा र डडेल्धुरामा दुर्घटना, बालकसहित दुईको मृत्यु

काठमाडौं । पाल्पा र डडेल्धुरामा बिहीबार साँझ भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।डडेलधुराको आलिताल गाउँपालिका–८ सुनखोलास्थित सडकमा भिनपा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा ४ वर्षीय बिबेक विकको मृत्यु भएको हो। बिबेक

पुरा पढ्नुहोस
बागलुङको माटोमा बढ्दो अम्लीयता, उब्जनीमा असर

काठमाडौं ।बागलुङ नगरपालिका–८, सिगानामा आइतबार आयोजित माटो परीक्षण शिविरमा ७५ जना किसानले आफ्नो माटो परीक्षण गराएका छन्। परीक्षणमा अधिकांश माटोमा अम्लीयपना देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिल्वालका अनुसार, ७५

पुरा पढ्नुहोस
तीनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

काठमाडौं  । काठमाडौंको तीनकुनेमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दुर्घटना आज बिहान साढे ६ बजे मुनिभैरव अगाडिको सडकखण्डमा भएको हो। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार नुवाकोटकी

पुरा पढ्नुहोस
नियमित उडानको मागमा निजी क्षेत्रको गौतमबुद्ध विमानस्थलअगाडि धर्ना

 काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले बुधबार विमानस्थलको मुख्य प्रवेशद्वारमा प्रदर्शनसहित धर्ना दिएका छन्। विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन सुनिश्चित गर्न लामो समयदेखि सरकारसमक्ष आवाज उठाउँदै आएका रुपन्देहीका उद्योगी–व्यवसायीहरूले पटक–पटकको आग्रह

पुरा पढ्नुहोस