ब्रेकिंग न्युज

फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो

पुरा पढ्नुहोस
एमसीसी पास गरेर जनताप्रति गद्दारी गर्नु अपराध हाे : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गरेर जनता प्रतिकाे गद्दारी र राष्ट्र पराधीन बनाउने काम गर्नु अपराध भएकाे टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले एमसीसीमा नेपालको स्वाधीनता, स्वतन्त्रता र

पुरा पढ्नुहोस
फागुन १ गतेबाट त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने

काठमाडौं । फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ । त्रिविले बिहीबार एक सूचना जारी गरेर यसबारे जानकारी गराएकाे हाे । त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय

पुरा पढ्नुहोस
एमसीसी संसदबाट बहुमतले पारित हुन्छ, सभामुख जिम्मेवारीबाट भाग्न मिल्दैन : कांग्रेस

काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दाबी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको जानकारी दिए । उनले

पुरा पढ्नुहोस
निर्वाचनका लागि थप ४० अर्ब माग, स्रोत व्यवस्थापन गर्छौँ : अर्थमन्त्री

काठमाडाैं । चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ । अर्थमनन्त्रालयमा बिहीबार आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

पुरा पढ्नुहोस
थपिए १ हजार ३ सय ६९ जना संक्रमित, १२ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ८० पीसीआर परिक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परिक्षणका

पुरा पढ्नुहोस
बिहीबार पनि घट्याे सेयर बजार, तीन अर्ब ८२ कराेडकाे काराेबार

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । बुधबार २२ अङ्कले घटेको शेयर बजार बिहीबार ११ दशमलव ९६ अङ्कले घटेर २ हजार ८ सय १ दशमलव ५६ विन्दुमा झरेको छ । बिहीबार

पुरा पढ्नुहोस
देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, चुनावअघि एससीसी पास गर्न नहुने प्रचण्ड र नेपालको अडान

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता

पुरा पढ्नुहोस
चुनावमा गठबन्धन गरेर जाने प्रचण्डको प्रस्ताव कोइरालाद्वारा अस्वीकार

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्वीकार गरेका छन् । बिहीबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका कोइरालासमक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन

पुरा पढ्नुहोस
दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडाैं । सरकारले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बृद्धि गरेको छ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ । बुधबार बसेको

पुरा पढ्नुहोस