विश्व

काजकिस्तानका राष्ट्रपतिद्धारा मन्त्रिपरिषद् विघटन गरी संकटकाल घोषणा

काठमाडाैं । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रिपरिषद विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधबार मन्त्रिपरिषद् विघटन गरेका हुन् । विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा

पुरा पढ्नुहोस
फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैन : डब्लूएचओ

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने ।

पुरा पढ्नुहोस
भारतमा एकैदिन थपिए ५८ हजारभन्दा बढी काेराेना संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ५८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका हुन् । भारतमा संक्रमणदर पनि ४.१८ प्रतिशतमा पुगेको

पुरा पढ्नुहोस
फ्रान्समा कोरोनाको नयाँ भेरिएन्ट ‘आइएचयू’ फेला, डब्लूएचओकाे विवरण आउन बाँकी

पेरिस । कोरोनाभाइरसको प्रजाति ओमिक्रोनले विश्वलाई चुनौति दिइरहेको बेला फ्रान्समा आज कोरोनाको नयाँ भेरिएन्ट आइएचयू (बी.१.६४०.२) संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार फ्रान्सका वैज्ञानिकले आएचयूका १२ वटा संक्रमण फेला पारेको घोषणा गरेका हुन्

पुरा पढ्नुहोस
चीनकाे सियानमा लकडाउन असर : ग्याजेट र चुरोटसँग खानेकुरा साट्दै स्थानीय

काठमाडाैं । ओमिक्रोन भेरियन्ट देखा परेपछि पुन: लकडाउन भएकाे चीनकाे सियान शहरमा खानेकुरा अभाव भएको छ । खानेकुरा अभावका कारण पछिल्लो समय क्वारेन्टिनमा रहेका स्थानीयहरुले विभिन्न वस्तुसँग तरकारी र फलफूललगायत खानेकुरा साटिरहेका छन् । शहरमा

पुरा पढ्नुहोस
भारतमान एकैदिन फेला परे ३७ हजार बढी काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जना कोभिड १९ संक्रमित फेला परेका छन् । ११ हजार ७ जना संक्रमण मुक्त भएका छन् । भारतमा डेल्टा र ओमिक्रन भेरियन्ट फैलिएपछि संक्रमितको संख्यामा ह्वात्तै

पुरा पढ्नुहोस
भारतमा ओमिक्राेन भेरियन्टको संक्रमण बढेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि

काठमाडाैं । पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा कोभिड १९ संक्रमण देखिएको छ । भारतमा डेल्टा भेरियन्टसहित ओमिक्राेन भेरियन्टको संक्रमण बढेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर

पुरा पढ्नुहोस
चीनमा भूकम्पमा परी २२ जना घाइते

दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क

पुरा पढ्नुहोस
सन् २०२२ मा किम जोङको ध्यान अमेरिका र आणविक हतियारमा हाेइन, यी कुरामा हुनेछ

काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो शासनको १० वर्ष पूरा भएको अवसरमा शनिबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सम्बोधनमा उनले आणविक हतियार वा अमेरिकाभन्दा घरेलु विकास, कारखाना र विद्यालयको पोशाकको

पुरा पढ्नुहोस
जम्मु-कश्मिरस्थित मन्दिरमा भागदाैड : कम्तीमा १२ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

काठमाडौं । भारत प्रशासित जम्मु-कश्मिरस्थित माता वैष्णोदेवी मन्दिरमा नयाँ वर्षको दिन श्रद्धालुहरुको अत्यधिक भिडभाडमा भागदौड मच्चिएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भागदौडमा परी १२ जनाको मृत्यु भएको छ । २० जना घाइते भएकाे

पुरा पढ्नुहोस