हुलाक अपडेट
काठमाडौं । एमसीसीलाई लिएर नेपालमा भइरहेको प्रदर्शन र विवादलाई लिएर अमेरिकाले आपत्ति जनाएको छ । सामाजिक सञ्जालमार्फत नेपालस्थित अमेरिकी दूतावासले भनेकाे छ ‘हामी स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ । आफ्नो विचार व्यक्त
पुरा पढ्नुहोसकाठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) अध्यक्ष माधव नेपाललाई दोहोरो चरित्र बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रचण्ड र माधव नेपाललाई मेन्सन
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने बताएका हुन् । गठबन्धन सहमतिका
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्किने बताएका छन् । प्रतिनिधिसभाकाे बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै थापाले भने- ‘हाम्राबीचमा कुरा मिलेर हामी सँगै हिँड्न तयार भएर नै गठबन्धन बनेको हो ।
पुरा पढ्नुहोसकाठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । यस घटनामा संलग्न अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको बीबीसी हिन्दीले समाचार
पुरा पढ्नुहोसकाठमाडौं । ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हाे । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएकाे छ । बैठक आइतबार फेरि बस्ने गरी सकिएको हाे । गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए
पुरा पढ्नुहोसकाठमाडौं । एमसीसीमा सहमति जुटाउनका लागि निर्णायक मानिएकाे सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बिहीबार बसेकाे बैठकमा सहमति जुट्न नसकेपछि शुक्रबारका लागि बैठक राखिएको थियाे । आजकाे बैठकमा पनि सहमति जुट्ने सम्भावना भने
पुरा पढ्नुहोसकाठमाडाैं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसाे १ बजेका लागि तय भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका छन् । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा
पुरा पढ्नुहोस