एमसीसी
काठमाडौं । प्रतिनिधिसभाको बुधबारकाे बैठकमा एमसीसी टेबल नहुने भएकाे छ । बुधबार एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको हाे । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे
पुरा पढ्नुहोसकाठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएकाे छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकाे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । प्रदर्शन नियन्त्रणमा लिनका लागि
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्र एमसीसीकाे विपक्षमा उभिने भएकाे छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेले बुधबरको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । सभामुखकाे कार्यशैलीमा असन्तुष्ट व्यक्त गरी एमालले यसअघिकाे बैठकमा पनि विराेध गर्दै आएकाे थियाे । बुधबारकाे बैठकमा पनि उक्त विराेध
पुरा पढ्नुहोसकाठमाडाैं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारमा बस्न नमिल्ने तर्क गरेका छन् । सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमसीसीका समर्थक र विरोधी
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्धमा उभिएको छ । एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादीका भातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा पेश गर्ने लगभग अन्तिम तयारी भएकाे छ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको हाे । नेपाली कांग्रेसले
पुरा पढ्नुहोसकाठमाडाैं । कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् । एमसीसीबारे ब्रिफिङका लागि बोलाइएकाे सर्वदलीय बैठकमा महतले कुनै पनि हालतमा एमसीसी फागुन
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता
पुरा पढ्नुहोस