हुलाक मनोरंजन

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । पाल्मु शेर्पाको डेब्यू म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायक प्रदीप लामाले स्वरमासाथ दिएका छन् । शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको

पुरा पढ्नुहोस
‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

काठमाडाैं । प्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ पोष्टपोन्ड भएको छ । यो चलचित्र आउँदो शुक्रबारदेखि रिलिज हुने सेड्यूल थियो । तर, भारतमा कोेरोना संक्रमितको संख्या बढेपछि यो चलचित्रकोे प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो । एसएस

पुरा पढ्नुहोस
अमेरिकामा गीत गाइरहेका बेला गायक राजेश पायल राईमाथि यसरी भयाे आक्रमण

काठमाडाैं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा अमेरिकाको न्युयोर्कमा आज (शनिबार) आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेकै बेला गायक राजेश पायल राईलाई आक्रमण गरिएको छ । नेपाली समयानुसार शनिबार दिउँसो १२ बजेतिर कन्सर्टमा गीत

पुरा पढ्नुहोस
सन्नी लियोनको ‘मधुवन’ गीतमा रिसाए मध्यप्रदेशका मन्त्री, भने- युट्युबबाट हटाउनुस्

काठमाडाैं । भारतको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले बलिउड अभिनेत्री सन्नी लियोन र संगीतकार सकिब तोसीलाई म्युजिक भिडियो हटाउन चेतावनी दिएका छन् । सन्नीले डान्स गरेको ‘मधुवनमे राधिका नाचे’ गीतको भिडियोलाई अश्लील तथा आपत्तिजनक भनी मन्त्री

पुरा पढ्नुहोस
सलमान खानलाई सर्पले टाेक्याे

काठमाडाैं । फार्महाउसमा जन्मदिन मनाउन गएका बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार मुम्बईस्थित आफ्नो पानभेल फार्महाउसमा सलमानलाई सर्पले डसेको हो । सोमबार ५६ औं जन्मदिन मनाउने क्रममा उनी फार्महाउस

पुरा पढ्नुहोस
प्रतियाेगीमा काेराेना संक्रमण पुष्टि भएपछि राेकियाे ‘मिस वर्ल्ड’

काठमाडौं । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि ‘मिस वर्ल्ड’ प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएकाे छ । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गरी ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना

पुरा पढ्नुहोस
प्रचण्डलाई दिपकराज गिरीको प्रश्न : सामन्त नहुन विदेशी बैंकमै पैसा राखौँ त कमरेड ?

आज म लेख्दैछु… १) प्रचण्ड कमरेडको पुरानो महावाणी– बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो ! यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइरहेका छन् ! उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कुल गएर त्यही छुटेको

पुरा पढ्नुहोस
भारतकी हरनाज संधूले जितिन् मिस युनिभर्स २०२१ को उपाधि

काठमाडाैं । मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज संधूले जितेकी छिन् । २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन् । भारतको पञ्जाबकी संधू मोडलिङका साथै स्नातकोत्तरको अध्ययन पनि गरिरहेकी छिन् । जितपछि हरनाज

पुरा पढ्नुहोस
कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा पाए सलमानका बडिगार्ड शेराले

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र उनका प्रेमी अभिनेता विक्की कौशलबीच विवाह समाराेह मंगलबारदेखि सुरु भएकाे छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । भारतीय सञ्चारमाध्यमका अनुसार, कट्रिना-विक्कीको विवाहको सुरक्षाको जिम्मा अभिनेता सलमान खानका बडिगार्ड

पुरा पढ्नुहोस
मुम्बई एयरपोर्टबाट समातिइन् बलिउड हिरोइन ज्याकलिन, ठगीकाे आराेप

नयाँ दिल्ली । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज ठगीकाे आराेपमा समातिएकी छिन् । दुबई जान लागेकी उनलाई आइतबार मुम्बई एयरपोर्टबाट प्रहरीले पक्राउ गरेकाे हाे । ज्याकलिन पछिल्लो समय २ सय करोड ठगीको मुद्दामा मुछिएकी थिइन् ।

पुरा पढ्नुहोस