ब्रेकिंग न्युज

गगन थापा साेध्छन् ‘अनुदान सहयाेग नलिए नेपाललाई ऋण कसले दिन्छ ?’ (भिडियाेसहित)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अनुदान सहयाेग नलिए नेपाललाई ऋण कसले दिन्छ ?’ भनि प्रश्न गरेका छन् । उनले अनुदानमा प्राप्त एमसीसी नलिए नेपालले पूर्वाधार विकास गर्न कसैसँग पैसा लिन नसक्ने अवस्था

पुरा पढ्नुहोस
नेपालकाे उत्कृष्ट बलिङ, ओमानमाथि शानदार जित

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले ओमानविरुद्ध शानदार जित निकालेकाे छ । नेपालले ओमानलाई ३९ रनले पराजित गरेकाे हाे । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । यसअघि

पुरा पढ्नुहोस
एमसीसीमा कुरा मिलेन भने गठबन्धन भत्किन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्किने बताएका छन् । प्रतिनिधिसभाकाे बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै थापाले भने- ‘हाम्राबीचमा कुरा मिलेर हामी सँगै हिँड्न तयार भएर नै गठबन्धन बनेको हो ।

पुरा पढ्नुहोस
एमालेकाे अवराेधकाबीच प्रतिनिधिसभा बैठक, अर्काे बैठक आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेर सञ्चालन भएर स्थगित भएको छ । शुक्रबारकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोधलाई कायम राखेकाे छ । एमाले अवरोधबीच प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक

पुरा पढ्नुहोस
अहमदावाद बम विस्फाेट : ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास

काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । यस घटनामा संलग्न अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको बीबीसी हिन्दीले समाचार

पुरा पढ्नुहोस
गठबन्धन बैठक सकियाे, शुक्रबार एमसीसी संसदमा पेस नहुने

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएकाे छ । बैठक आइतबार फेरि बस्ने गरी सकिएको हाे । गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए

पुरा पढ्नुहोस
एमसीसीमा सहमति खाेज्न गठबन्धनकाे निर्णायक बैठक सुरु

काठमाडौं । एमसीसीमा सहमति जुटाउनका लागि निर्णायक मानिएकाे सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बिहीबार बसेकाे बैठकमा सहमति जुट्न नसकेपछि शुक्रबारका लागि बैठक राखिएको थियाे । आजकाे बैठकमा पनि सहमति जुट्ने सम्भावना भने

पुरा पढ्नुहोस
एमसीसीबारे गठबन्धनमा जुटेन सहमति, सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक शुक्रबार बिहान १० बजे बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार साँझ

पुरा पढ्नुहोस
सकियो देउवा–ओलीबीचको वार्ता, के भयो निर्णय ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ। वार्ता सकेर राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हुन् । सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन

पुरा पढ्नुहोस
माधव-प्रचण्डकाे शर्त मनाउन बालकाेटमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निवासमा बिहीबार साँझ भएकाे सत्तारुढ दलकाे बैठकमा सहमति नजुटेपछि उनी ओली भेट्न बालुवाटारतिर लागेका हुन् ।

पुरा पढ्नुहोस